काठमाडौं । इंग्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २(१ गोलअन्तरले...
नोभेम्वर २० देखि २४ सम्म भारतमा हुन गईरहेको क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली महिला क्रिकेट टोली भारत जाने भएको छ । भारतको चण्डीगढमा आयोजना गरिने ‘अटल बिहारी बाचपेयी अन्तराष्ट्रिय महिला क्रिकेट प्रतियोगिता’ मा सहभागी हुने नेपाली टोलीमा कोहलपुरकी...
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो । २०१८ मा जर्मनीले कुनै पनि खेल राम्रोसँग...
काठमाडौं - टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ । ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो १२ बजेर २० मिनेटमा नेपाल आईपुग्ने छ । म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई पराजित गर्न सकेन । यता एभर्टनले भने बाहदुरीका साथ चेल्सीलाई बराबरीमा रोक्न सफल भयो । खेलअवधिभर...
काठमाडौं - हडर्सफिल्ड टाउनले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई १–० गोलले पराजित गर्दै यो सिजनको प्रिमियर लिगमा पहिलो जित निकालेको हो । तर हडर्सफिल्डले गोल गर्दै जित...
पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज मध्ये कुनै टिमले पहिलो पटक आयोजना भएको पीपीएलको उपाधि जित्ला रु...
नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं युवा नेता मणी थापाले खेल मार्फत देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान युवाहरु कम्मर कसेर लाग्नुपर्ने बताएका छन । प्युठानको गणतान्त्रिक खेल मैदानमा शुक्रबार आयोजित दोस्रो महेश स्मृति क्रीकेट प्रतियोगिताको...
राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ अन्तर्गत क्रिकेट तर्फको खेल बाँकेको कोहलपुरमा हुने निश्चित भएको छ । कोहलपुरमै पुर्वाधार सहितको क्रिकेट मैदान निर्माण गर्ने प्रक्रिया अगाडी बढाईएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।...
पोखरा - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाउन सफल भयो। ...