दुनियाँमा केही धनाढ्यहरु यस्ता हुन्छन् कि उनीहरुले आफूसँग भएको पैसा पानी सरह बगाउँछन् । संसारमा एकजना यस्ता खेलाडी छन् जो संसारकै सबैभन्दा धनी खेलाडी हुन् । उनले आफ्ना साथीहरुका लागि...
भारत्तोलनका स्वर्णपदक बिजेता रुप कार्कीको निधन भएको छ । नेपालको रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि काठमाण्डौ ल्याउँदै गर्दा बीच बाटोमा निधन भएको श्रोतले...
बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आफ्नो पहिलो खेलमै २ विकेट लिन सफल भएका छन । यद्यपी सन्दिप आबद्ध टिम २२ रनले पराजित भएको छ । मेलबर्नको डकल्याण्डस् मैदानमा स्कोर्चर्सले दिएको एक सय ८० रनको लक्ष्य पछ्याउने क्रममा सन्दीप आबद्ध होबार्ट हरिकेन्सले...
बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...
बाँकेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा माघ २५ गतेदेखी फागुन ३ गतेसम्म सुजाता स्मृती फुटबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगिताको बारेमा सोमबार कोहलपुरमा पत्रकार सम्मेलन गरेर...
पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्डले शनिबार ड्राफ्टमा सहभागी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा नेपालबाट प्लेनिटम क्याटेगोरीमा...
बाँकेको कोहलपुरमा आयोजना गरीएको कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक टिम कोहलपुर क्रिकेट...
बाँकेको कोहलपुरमा जारी कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स प्रवेश गरेका छन् । शारदा एजुकेशन पार्कको आयोजनामा जारी प्रतियोगिताको उपाधिकालागि आयोजक कोहलपुर क्रिकेट एकेडेमीसँग बिबि वारियर्स...
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत...
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन तिन वटा खेल सम्पन्न भएका छन् । बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न...