खेलकुद


लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरीएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेको हो । मन्त्रालयका अनुसार राखेपको अध्यक्षको हैसियतमा मन्त्री महेश्वरजंग...

  • धारा सातौं नेपालगञ्ज म्याराथनको स्कटिङ विश्व साइकलयात्री पुष्कर शाहले गर्ने भएका छन् । यहि मंसीर ४ गते नेपालगञ्जमा हुने म्याराथनको अगुवाको विश्व साइकलयात्री शाहले साइकलबाट स्कटिङ गर्ने भएका हुन् । नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ढकाललाई निमिक्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श...

  • युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीलाई स्वागत गरेका छन । शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताईरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी...

  • बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ । खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले...

  • नेपालमा पहिलो पटक आयोजना गरीएको 'हाइ अल्टिच्युड रिङ रेस्लिङ' प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरु बिच प्रतिस्प्रधा भएको थियो । प्रतियोगितामा 'चट्टान' हेभी...

  • राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन्...

  • राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन्...