१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले...
९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५-१० ले जितेको नेपालले दोस्रो सेट २५-८ र तेस्रो सेट २५-९...
१८ वैशाख, बुटवल । १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण...
१८ बैशाख, काठमाण्डौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पाँच खेलमा राम्रो...
१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले...
११ बैशाख, नेपालगन्ज । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्र्याक निर्माण हुने भएको छ । १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार सेन्थेटिक ट्र्याकको शिलान्यास...
२७ चैत्र, धनगढी । बाँकेको कोहलपुर रेसिङ साहारा क्लब कारबाहीमा परेको छ । कैलालीमा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप खेल्न त्यहाँ पुगेको क्लबले श्रम स्वीकृतिबिनाका तीन जना विदेशी खेलाडीलाई समावेश गर्न बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही...
२१ चैत्र, कोहलपुर । बाँकेमा पहिलो पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको छ । ‘स्वस्थ जीवन, स्वच्छ वातावरण तथा आन्तरिक पर्यटक प्रबर्धन गरौं’ भन्ने मुल नाराका साथ कोहलपुर देउराली साइक्लिङ क्लबको आयोजनामा बाँकेमा पहिलो पटक खुल्ला साइक्लिङ प्रतियोगिता...
२० चैत्र, काठमाडौँ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाकाे स्वामित्व लिदैं निर्माण सम्पन्न गर्ने निर्णय गरेकाे हाे...
१९ चैत्र, नेपालगन्ज । हालै इरानमा सम्पन्न विश्वकप जुनियर कबड्डी खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाली टोलीका सदस्य इसरार खाँलाई बाँकेमा सम्मान गरिएको छ । खाँलाई खजुरा गाउँपालिकाले ५१ हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । खाँलाई खजुरा...