खेलकुद


१९ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा...

  • १९ साउन, काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान 'ए' टिमलाई २-० को सेटमा पराजित गर्दै...

  • १९ साउन, काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार चिपरिचित प्रतिद्वन्दीहरू नेपाल र भारत भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान...

  • १९ साउन, काठमाडौं । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित गर्दै उपाधि नजिक पुगेको हो । मनिषा चौधरी र कमला पुनको...

  • १८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी-२० विश्वकप खेलेको छ । खेलाडीको दिनरातको अथक मिहिनेतमा नेपालले...

  • १८ साउन, काठमाडौं । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा...

  • १७ साउन, काठमाडौं । नेपालले घरेलु मैदानमा शुरु भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा विजयी शुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलनमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित...

  • १७ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी 'ए' र क्याटेगोरीका 'बी' का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ...

  • १५ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा नयाँ स्केट पार्क संचालनमा आउने भएको छ । यही साउन १७ गतेदेखी 'भेरी स्केट पार्क एण्ड ट्रेनिङ सेन्टर' संचालनमा आउन लागेको हो । स्केट खेलका पारखीहरुलाई लक्षित गरी नेपालगन्ज उप-महानगरपालीका वडा नं. १८ स्थित कारकाँदो...

  • १३ साउन, काठमाडौं । हर्षिता समरविक्रम र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो । भारतले सुरुका ६ संस्करणको...