राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको...
छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग...
गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर...
शनिबार मेलबर्नमा भएको नेपाल महोत्सवमा झन्डै ५० हजार जना सहभागी भएको अनुमान गरिएको छ । आयोजकहरुले सार्बजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा बढी सहभागी भएको ‘पिक आवर’मा झन्डै नौ हजार र दिनभरि गरेर पैचालिस हजारले मेलबर्न महोत्सव हेरेको जनाइएको छ । नेपाली...
मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका आठ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची आयोजनाको काम सम्पन्न नगरी इटाली जान लागेको भन्दै आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेकोसहित आठ जनालाई...
प्यूठान उद्योग बाणिज्य संघको १० औं अधिवेशनबाट संयुक्त व्यवसायिक प्यानलका केदारमान कक्षपती अध्यक्ष रहेको प्यानलनै विजयी भएको छ । शनिबार राति अबेर सम्पन्न मतगणनाबाट कक्षपती १ हजार ४२ मत प्राप्त गरि अत्याधिक बहुमतले विजयी भएका हुन् । प्रतिद्धन्दी आधिकारिक...
देशको आर्थिक समृद्धिको लागि नेपाल सरकारले नीजि क्षेत्रलाई लगानिको क्षेत्र बढाएर सहकार्य गर्नुपर्ने उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । शनिवार प्युठान उद्योग वाणिज्य संघको २१ औँ वार्षिक साधारण सभा तथा १०...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारीको क्षमता विकास र व्यवस्थित बनाउनकालागि सहकारीहरुको समायोजन हुन आवश्यक रहेको बताएकी छिन् । बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारी संस्था लि. को ११ औं वार्षिक सधारण सभामा बोल्दै...
बाँकेको कोहलपुर-११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो १० औं साधारण सभा सम्पन्न गरेको छ । सभाको बाँके क्षेत्र नं. १ (क) प्रदेश नं. ५ की प्रदेश सदस्य कृष्ण केसी नमूनाले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा बौल्दै सदस्य केसीले सहकारी संस्थामा...
बसोबास महिला बचत तथा ऋृण सहकारी संस्थाले शुक्रबार आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ हजार ३ सय ५० सदस्य सँख्या रहेको बसोबास सहकारीले आवासको क्षेत्रमा विशेष लगानी गर्दै आएको संस्थाका अध्यक्ष गिता वलीले जानकारी दिईन । २०६३ सालमा रु. १० रुपौयाँ...