प्रमुख विपक्षी नेपाली काँग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । काँग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोट समेत गरेको...
सुशासन, पारदर्शिता र जवाफदेहिताकालागि डुडुवा गाउँपालिकाका ६ वटै वडामा स्थानीय सभा गठन गरि नागरिक समाजको भुमिकालाई थप सशक्त बनाईने भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा आईतबार डुडुवा गाउँपालिकाका जनप्रतिनीधि र नागरिक समाज बिच बृहत...
यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ । नेपालगन्जको कारकाँदो चोक नजिकै रहेको ३ विगाहा मैदानमा महोत्सव संचालन गरिने आयोजक एजी सर्भिस प्रा.लि. ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको...
प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल...
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले शनिबार बिहान नवनिर्मित भवनको उद्घाटन गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले आत्मनिर्भर अर्थतन्त्रकालागि राज्यले केही वस्तु संरक्षणको नीति...
प्रचलित कानुनकै आधारमा नगरपालिकाको काम कारवाही संचालन गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन । बिहिबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रावतले आफुले अधिनायकवाद लाद्न नखोजेको स्पष्ट...
फाईल तस्बिर कोहलपुर नगरपालिका अधिनायकवादतर्फ उन्मुख भएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले आरोप लगाएकी छन ।उपप्रमुख चौधरीले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन । नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधिलाई वेवास्ता...
राज्यले प्रदान गर्ने हरेक सेवा सुविधा बारे नागरिक समाजले स्थानीय स्तरबाट नै अनुगमन तथा पैरवी गर्नुपर्ने जिम्मेवारी आएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । मित्र समाज, काठमाण्डौंको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ, कञ्चनपुर, नेपाल सहभागितामुलक...
छोटो दुरीका यात्रु ओसारपसार गरि विद्युतिय अटोरिक्साले पछिल्लो समय राम्रै आम्दानी गरिरहेका छन । प्रविधीको विकाससँगै नयाँ अटो किनेर चलाउनेहरुको संख्या पनि थपिदै गएको छ । तर केहि व्यक्तिहरुले अटोको रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग...
गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर...