स्थानीयहरुको बिरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । स्थानीयहरुको चर्को नाराबाजिका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर १२ चपरगौडी क्षेत्रका व्यवसायीले मतदान गरेर बिजयी गराउने प्रतिबद्धता जनाएका छन । सो समुहले मंगलवार व्यापारीसँग गरेको भेटघाट...
सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको...
फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेशी प्यानलले घरदैलो अभियान सुरु गरेको छ । सो समुहले सोमबार कोहलपुर बजार क्षेत्रका साथै मदनचोक क्षेत्रका ब्यवसायीहरुसँग भेटघाट गरेको छ । घरदैलोका...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बौद्ध टोलबाट ९ जना जुवाडेहरु पक्राउ परेका छन् । उनीहरुबाट १ लाख ५० हजार १ सय ६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीय भुट्टु मियाँको घर कोठामा जुवातास खेलीरहेको सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय मातहतमा...
अबैध भारतीय रुपौयाँसहित नेपालगन्जबाट एक भारतीय नागरीक पक्राउ परेका छन । १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक मुनवर खानलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय...
चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुशुमबाट तिन जनालाई पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा...
पशुपतिनाथको मन्दिरमा सात दिनभित्रै जलहरी जडान हुने भएको छ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । जलहरी पाटनका कालिगढले एक सातादेखि बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको...
हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रबार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ । यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको...
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बिहीबार बहस सकेका छन्...