कोरोना भाईरसको प्रकोपले बाँके जिल्लाको जनजिवन अस्तब्यस्त भएको छ । दिनहुँ सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएका छन । जिल्लाका मुख्य तिन वटा अस्पतालले बिरामीको चाँप थेग्न सकिरहेका...
बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगन्जस्थित घाटगद्दीस्थानमा बुधबार आगलागी हुँदा घाटगद्दी गरेर राखिएका केही चट्टा दाउरा जलेर नष्ट भएको छ । आगलागीबाट घाटगद्दी गरेर राखिएका अन्य जातका दाउरा तीन चट्टा पुर्ण रुपमा जलेर नष्ट भएको र अरु तीन...
रोल्पाको त्रिवेणी गाउँपालिका, पिराले गाउँमा मंगलबार रातिदेखि आगलागी हुँदा २६ घर र १५ वटा गोठ जलेर नष्ट भएका छन् । घनवाङ जंगलमा लागेको आगो हावाले गाउँमा पुर्याएपछि फुसका घरहरु जलेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका डीएसपी नवराज सापकोटाले अनलाइनखबरलाई...
बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ । वैशाख २० गतेदेखि संचालन हुने कोरोना डेडिकेटेड...
दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ । नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय...
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँमा सोमबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छ्न । सोमबार दिउँसो करिब ३ बजे तिर आगलागी हुँदा स्थानीय रंगीलाल थारू, नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भएकाे ढकेरी प्रहरी बिटका इन्चार्ज प्रहरी...
मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको...
रोजगारीका शिलशिलामा जापानमा बस्ने बाँकेकी एक महिलाले कोभिड व्यवस्थापनका लागि भेरी अस्पताललाई एक लाख बढी रकम सहयोग गरेकी छिन । बाँकेको खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६१२ रुपैयाँ सहयोग गरेकी हुन । जापानमा...
विगत एक वर्षदेखी विश्वब्यापी रुपमा नोवेल कोरोना भाईरसको प्रकोप फैलिएको छ । विश्वका अति विकशित देखि अति विपन्न देशमा समेत यसको प्रभाव बढ्दो क्रममा छ । यसबाट नेपाल अछुतो हुने कुनै भएन । नेपालले समेत गत वर्षको चैत्रदेखी कोरोनाको प्रकोप झेल्दै आएको छ । नेपालमा...
नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिनका लागि नेपालगन्जका युवा व्यवसायी संगम शाहले शनिबार अस्पताललाई एक लाख बढी रकम सहयोग गरेका छन । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी...