अर्थ


नेपालगंज मुस्लिम समाज बाँकेले अति विपन्न, दैनिक ज्यालादारी गर्ने गरीब, असहाय, मजदूर, अनाथ र अपांगहरूलाई खाद्यान्न सहयाेग गरेकाे छ । काेराेना महामारीका कारण लागू गरिएकाे लकडाउनको बेला...

  • नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो । यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी...

  • युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी...

  • संघिय साँसद महेश्वर गहतराज 'अथक'ले बाँकेका तिन वटा स्थानिय तहलाई अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने भएका छन । कोरोना महामारीको मार खेप्दै आएका बाँकेवासीको सुविधाकालागि साँसद अथकले ३० लाख रकम छुट्याएका हुन । बाँके निर्वाचन क्षेत्र...

  • साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २ हजार ६ सय १८ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेको...

  • नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर...

  • बाँकेको कोहलपुर नगरपालिकासँग आफ्नो एम्बुलेन्स छैन । नयाँ जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म एम्बुलेन्स खरिदमा कुनै चासो देखाएको छैन । एम्बुलेन्स खरिदकालागि रकम अभाव रहेको बताउँदै आएको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको...

  • नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिबार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका...

  • लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ...

  • रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा स्थित कोभिड आईसोलेसल अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । क्लवले बुधबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा पुगेर नगरपालिकाका स्वास्थ्य महाशाखा उपसंयोजक तथा कोरोना फोकल पर्सन केशवराज भट्टराईलाई अक्सिजन...