कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन...
कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको हो । अस्पतालले ट्याङ्क खरिद गरेर ल्याएको दुई साता...
शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा पुगेको छ । सोमवार २० दशमलव ७१ बढेर २७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि आइतवार (हिजो) नेप्सेले २७ सय ३८ विन्दुको रेकर्ड बनाएको थियो । आज बैंकिङ...
कोरोना महामारीका बिच बाँकेको कोहलपुरमा २७ करोड ८८ लाख रुपौयाँ लागत बराबरको बसपार्क निर्माण कार्य सुरु गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर चौराहदेखी पुर्वतर्फको खाली जग्गामा लामो दुरीको बसपार्क निर्माण गर्न लागेको हो । ५ विगा १६ कठ्ठामा निमार्ण...
नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक...
कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ प्रादेशिक अस्पतालमा भेन्टिलेटर,...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा खाद्यान्न लगायतका अति आवश्यक पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएका कारण मानिसहरूको भिडभाड नहोस भनेर स्वास्थ सेवा बाहेक खाद्यान्न लगायत अति आवश्यक पसल बिहान...
तस्वीर बिमल चन्दको फेसबुकबाट प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ । त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो । तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले...
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को महामारीका बिच महासंघ बाँकेको शुक्रबार सम्पन्न दोस्रो बैठकले एम्बुलेन्स खरीद गरी संचालन गर्ने...
कोरोना महामारीका बिच बेटर बाँकेले सामाजिक कार्यमा सक्रियता देखाएको छ । कोरोनाको चपेटामा परेका बाँकेवासीको सुविधाकालागि बेटर बाँकेले अक्सिजन सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । अस्ट्रेलियामा अध्ययनरत अर्नुन रेग्मी र विकास अधिकारीको आर्थिक...