अर्थ


सोमबार र ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार...

  • राष्ट्रियसभामा विनियोजन विधेयक ९बजेट० पेश भएको छ । सोमबार प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेश भएको हो । एमालेको अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अब...

  • साहस उर्जा लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि भोलि असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता निष्कासन गर्नेछ । कुल कित्तामध्ये...

  • २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पले नेपालका केही जिल्ला मात्रै ध्वस्त पारेन । कुशल कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ अनि कुञ्जना घिमिरे ‘सुन्तली’को कलाकारिता यात्रालाई पनि ध्वस्त पारिदियो । भूकम्प जाँदा अमेरिकामा...

  • कृषि विकास बैंकले बाँकेमा थप शाखा बिस्तार गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको हो । पिपरीमा कृषि विकास बैंकको तालिम केन्द्र रहेकोमा बैकिङ्ग सेवा समेत सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडका प्रमुख...

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सम्पूर्ण प्रणाली तिन दिनसम्म नचल्ने भएका छन । नेप्सेले बिहिबार एक सूचना जारी गर्दै शुक्रबारबाट आउँदो आइतबारसम्म सम्पूर्ण प्रणाली नचल्ने जानकारी गराएको हो । नेप्सेको डाटा सेन्टर मर्मत तथा स्तरोन्नतिका लागि यी दिन सम्पूर्ण...

  • नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज ४०.२६ अङ्कले घटेको छ । हिजो मंगलबार १८ अङ्कले घटेको नेप्सेमा आज थप गिरावट भएको हो । शुरूमा बढे पनि कारोबार समय सकिँदासम्म ४० अङ्कले घटेर नेप्से परिसूचक २८८९.०३ अङ्कमा झरेको छ । नेप्सेमा आज १ करोड ५ लाख ५७ हजार ८७७...

  • विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु. ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग...

  • सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएर २९ सय ४७ विन्दुमा अड्डिएको छ । गत आइतबार एकै दिन अधिकतम ७१.४३ अंकले बढेर २९ सय ४७.४२ विन्दुमा रोकिएको नेप्से सोमबार ०.२७ अंकले बढेर २९ सय ४७.६९ विन्दुमा पुगेको हो । यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ०.५५...

  • नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन...