अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धानमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा रोपिएको...
आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन...
सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । साफ च्याम्पियनसिपको...
दशैं बिदा पछि कारोबार खुला भएको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको...
सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबा६ भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । दशैं बिदा अघिको अन्तिम कारोबारमा नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर...
मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो । असोज...
सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने...
नवनियुक्त युवा तथा खेलकूद मन्त्री महेशवर गहतराज 'अथक'ले मन्त्री बन्नासाथ कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने बताएका छन् । उनले मन्त्रीको पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको...