अपराध


२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले...

  • २ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष वली पक्राउ परेका हुन् । उनी एमालेबाट...

  • २ भदाै, काेहलपुर । बाँकेको राप्तीसोनारीमा गएराती दुई युवामाथी खुकुरी प्रहार भएकाे छ । राप्तिसाेनारी-५ बिनौनामा दुई समुहबीच झडप हुँदा खुकुरी प्रहारबाट २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैजनाथ ७ पर्शुरामपुरका २८ वर्षिय शुलभ मल्ल र राप्ती सोनारी...

  • ३२ साउन, कोहलपुर । जुवातास खेलिरहेको अवस्थामा बाँके र काठमाडौंबाट १६ जना पक्राउ परेका छन्। बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी...

  • २६ साउन, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका-७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर-६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले...

  • २५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन पनि...

  • २४ साउन, नेपालगन्ज । स्रोत नखुलेको नगद रकम सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज २० राँझा एरपोर्टबाट काठमाण्डौँकालागी उड्न लागेका भारतीय नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश...

  • २४ साउन, नेपालगन्ज । बाँकेमा गत आर्थिक वर्ष २०८०/८१ मा लागु औषधको मात्र १७७ मुद्दा दर्ता भएका छन । एक वर्षको अवधिमा ९२५ ग्राम ८१५ मिलीग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको प्रहरीको तथ्याङ्कले देखाएको छ । यो क्रममा २६४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी...

  • १३ साउन, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो...

  • १३ साउन, काठमाडौँ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर...