१८ वैशाख, नेपालगन्ज । बाँकेको नेपालगन्जमा बेवारिसे शव फेला परेको छ । सोमबार बेलुका नेपालगन्ज उपमहानगरपालीका वडा नं. १० स्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकै एक महिला मृत अवस्थामा फेला...
१७ बैशाख, काठमाडौँ । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले पनि प्रहरीमा उजुरी दिएका छन् । आफ्नो १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएका हुन् । सो सहकारीबाट पनि रवि लामिछानेको...
१६ बैशाख, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले १३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको जिवा ढकाललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो । १७ बैशाख २०६८ मा बाँके जिल्ला अदालतले...
१६ बैशाख, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रत्यर्थी ९प्रतिवादी० झिकाउने...
१३ बैशाख, रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । रौतहटको राजपुरमा २०६४ चैत...
१३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएका उजुरी जिल्लामै फस्र्यौट भएको सङ्ख्या भने न्यून रहेको जनाइएको छ । जिल्ला प्रहरी...
१३ बैशाख, काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...
१३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा टर्चर पाएको भन्दै एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै ढोकामा ‘औषधी’ सेवन गरेका छन् । जाजरकोटका गणेशमान सिंह नामका एक युवकले आफूले गृहमन्त्री लामिछानेका...
११ बैशाख, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३, लोनियनपुरुवाबाट सोमबार एक...
९ बैशाख, नेपालगन्ज । नेपालगन्जमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । धम्बोझीस्थित खजुरा रोडको नालीमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । आईतबार बेलुका अन्दाजी ५ बजेको समयमा नालामा शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । घटनाको थप बिवरण आउन...