मतगणनास्थलमै रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
  • काँचुली खबर

२२ फागुन, विराटनगर । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए ।

उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । उनको खाना खाएकै स्थानमा मृत्यु भएको एसपी कट्टुवालले बताए ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १४:४२ प्रकाशित
  • Nabintech