१७ कात्तिक, कोहलपुर । दोस्रो संस्करणको नेपाल पियिमर लिग (एनपिएल) को ट्रफी टुर बाँके पुगेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत भदौं २१ गते पूर्वको विराटनगरदेखी सुरु गरेको ट्रफी टुर सोमबार बाँके आईपुगेको हो । टुर अन्तर्गत सोमबार बिहान कोहलपुर चौराह र कोहलपुर क्रिकेट मैदानमा ट्रफी प्रदर्शन गरीएको छ । एनपिएलको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको समन्वयमा बाँके ल्याईएको ट्रफी आजै नेपालगञ्जस्थित वागेश्वरी मन्दिर र नेपालगन्ज रंगशालामा प्रदर्शन गर्ने कार्याक्रम रहेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आजै बर्दियाको गुलरीया लगाएतका ठाँउमा पनि ट्रफी लैजाने कार्यक्रम रहेको बताईएको छ । त्यसपछि कर्णाली हुँदै अन्तिममा सुदूरपश्चिम पुगेर ट्रफी टुर सकिने छ । क्यानले देशभर क्रिकेटको माहोल बनाउन ट्रफी टुर आयोजना गरेको हो ।

यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वतावरण संरक्षणको जनचेतनासँग जोडेको छ ।
एनपिएल मङ्सिर १ गतेदेति त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
१८ कार्तिक २०८२, सोमबार १३:३१ प्रकाशित