सवारी लाइसेन्स र दर्ता अनिश्चितकालसम्म बन्द
  • काँचुली खबर

१० असोज, काठमाण्डौं । सवारी चालक अनुमतिपत्र र दर्तासम्बन्धी कार्य अनिश्चितकालका लागि बन्द भएको छ ।

जेन-जी विध्वंशका क्रममा यातायात व्यवस्था विभागको डाटा सेन्टरमा क्षति पुगेपछि लाइसेन्स र दर्तासम्बन्धी कार्य बन्द भएको हो । विभागले अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भनिएको छ, ‘यही मिति २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा विभागबाट सञ्चालन भएका सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी भएकोले सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेकोले सवारी चालक अनुमतिपत्र र सवारी दर्तासम्बन्धी सम्पूर्ण कार्य अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द रहने जानकारी गराइन्छ ।’

  • १० आश्विन २०८२, शुक्रबार १५:४३ प्रकाशित
  • Nabintech