नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको आधिकारीक टेलिभिजनका रुपमा विकास गरिने बताएका हुन । मंगलबार क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरको अनुगमनकालागि कोहलपुर आएका मन्त्री सोनामले प्रदेश सरकारले एन.टि.भि. को क्षेत्रिय प्रशारणलाई प्रदेशस्तरीय बनाउनकालागि आवश्यक बजेट समेत तर्जुमा गरिसकेको जानकारी दिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरका प्रमुख बिजय वर्माले कोहलपुर प्रशारणबाट हालसम्म संघिय संरचना अनुसारका सामग्रीहरु प्रशारण गर्दै आएको जानकारी दिए । नेपाल टेलिभिजनको केन्द्रीय संरचना अनुसारकै गुणस्तर कायम गरिएकाले प्रदेशस्तरमा जाँदा कुनै समस्या नहुने भन्दै वर्माले क्षेत्रिय प्रशारणलाई नै प्रदेशको आधिकारीक संचार माध्यमको रुपमा विकास गरीनुपर्नेमा जोड दिए ।


२२ श्रावण २०७५, मंगलवार १३:१९ प्रकाशित