बलात्कार आरोपमा रास्वपाका पालिका सभापति पक्राउ
  • काँचुली खबर

२१ साउन, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावस्वपा) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

सभापति बस्नेतलाई सोलुखुम्बु प्रहरीले काठमाडौंको बनस्थलीबाट साउन १९ गते पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरी निरीक्षक विकास राईका अनुसार उनीमाथि २०८१ साल साउन ६ गते स्थानीय फरक क्षमता (सुस्त मनस्थितिकी) एक महिलालाई बलात्कार गरेको अभियोग छ ।

बस्नेतलाई आज जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • २२ श्रावण २०८२, बुधबार १८:५२ प्रकाशित
  • Nabintech