भोलि दाङका दुई पालिकामा सार्वजनिक बिदा
  • काँचुली खबर

१२ साउन, काठमाडौँ । दाङका दुई पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्। राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएका हुन्।

भोलि नागपञ्चमी, थारु समुदायको गुरही पर्व र यादव समुदायले गुडिया पर्व मनाउने तयारी गरेका छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सोही अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको दुई पालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।

  • १३ श्रावण २०८२, सोमबार १८:०४ प्रकाशित
  • Nabintech