लेखापाल कृष्णनन्दन घुससहित पक्राउ
  • काँचुली खबर

पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले यादवलाई १ लाख १० हजार रुपैयाँसहित पक्राउ गरेको हो । यादवलाई वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित घरबाट घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

धोबिनी गाउँपालिकामा भएको विकास निर्माण तथा समाजिक विकास कार्य वापत चेक दिने क्रममा यादवले कमिशनको रकम बुझ्दै गर्दा उनी पक्राउ परेका हुन । कमिशनको रकम आफ्नै घरमा बुझिरहेको गोप्य सुचना आएको अधारमा अख्तियार र जिल्ला प्रहरी तथा सञ्चारकर्मीसहितको टोलीले छापामार्दा यादव पक्राउ परेका छन् ।

यादव पर्साको नापी कार्यालय, पोखरिया अस्पताललगायतका कार्यालयहरुमा लेखापालको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

  • ११ श्रावण २०७५, शुक्रबार १५:०२ प्रकाशित
  • Nabintech