बेवारिसे अवस्थामा बम भेटियो
  • काँचुली खबर

बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने जेठी नालामा बम फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ को बिचमा पर्ने जेठी नालामा ह्याड ग्रिनेट बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय वनकटुवा नौबस्ताका असई मनिष गुरुङले जानकारी दिए ।

उनका अनुसार बम डिस्पोजका लागि अहिले त्यहाँ नेपाली सेनाको टोलि पुगेको छ । सिमलघारीको झोलुङ्गे पुल नजिक ह्याड ग्रिनेट भेटिएको हो । सो स्थानलाई नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १० श्रावण २०७५, बिहीबार १२:२८ प्रकाशित
  • Nabintech