पहिरोले रुख ढाल्दा  घरहरु जोखिममा
  • काँचुली खबर

जाजरकोट – भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएको पहिरोले घुम्ती पसलहरुमा क्षति पुर्याएको छ । पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्‍याएको हो ।

 

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती भित्र को सामग्रीहरु सुरक्षित गरिएको छ ।  उक्त पहिरो कारण आसपासका घरहरु पनि जोखिममा परेका छन् ।

 

  • ९ श्रावण २०७५, बुधबार ११:३५ प्रकाशित
  • Nabintech