नेपाली सेनाले बाँकेको राझामा सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याएको छ ।
अस्पतालको नेपाली सेनाका प्रधान सेनापती राजेन्द्र क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । ५० शैया रहेको सो अस्पतालमा १५ महिना अगाडी निर्माण थालनी भएको थियो । नेपाली सेनाको ४ नं. बाहिनीको हाता भित्र सञ्चालनमा आएको अस्पतालले आजै देखी आफनो सेवा समेत सुचारु गरेको छ । अस्पतालले नेपाली सेना, पुर्व नेपाली सेना र नेपाली सेनाका परिवारहरुलाई मात्र सेवा दिने ४ नं. बाहिनीले जानकारी दिएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तत्कालका लागी सर्बसाधारणका लागी खुल्ला नगरिएपनि सर्बसाधारणका लागी पनि खुल्ला गर्ने बिषयमा छलफल भैरहेको ४ नं. बाहिनीले जनाएको छ ।




७ श्रावण २०७५, सोमबार १६:५२ प्रकाशित