सामुदायीक बनबाट भरुवा बन्दुक बरामद
  • काँचुली खबर

१९ मंसिर, कोहलपुर । बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वनका चौकीदार माघु थारुले जङ्गलमा बन्दुक रहेको सूचना इलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराएका हुन् । यस्तै, प्रहरीले बन्दुक बरामद गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १९ मंसिर २०८०, मंगलवार १३:५० प्रकाशित
  • Nabintech