२३ बैशाख २०८१, आईतवार
एमालेको अबरोधपछि प्रतिनिधि सभा बैठक साउन १५ गतेसम्म स्थगित
  • काँचुली खबर

१० साउन, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् ।

एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

  • १० श्रावण २०८०, बुधबार १७:१९ प्रकाशित
  • Nabintech