१ नम्बर ट्रेन्डिंगमा ‘नाइ नभन्नु ल-५’ ट्रेलर
  • काँचुली खबर

विकास आचार्य निर्देशित चलचित्र ‘नाइ नभन्नु ल-५’ को ट्रेलर युट्युव ट्रेडिंगको पहिलो स्थानमा आएको छ। केहीदिन अघि मात्रै सार्वजनिक गरिएको चलचित्र ट्रेलर युट्युव ट्रेडिंगको पहिलो स्थानमा आउनु भनेको नेपालबाट अत्याधिक मात्रामा हेर्नु हो। यो समाचार तयार पार्दासम्म चलचित्रको यस ट्रेलरले ८ लाख ३५ हजार भन्दा धेरै भ्यूज प्राप्त गरेको छ।

भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको ट्रेलरलाई युट्युवमा १८ हजारभन्दा बढिले लाइक तथा १२ सयले डिसलाइन गरेका छन् । चलचित्रमा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् । पाचौं भागमा उनलाई बाल कलाकार सेड्रिना शर्माले साथ दिएकी छन् । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दिलिप रायमाझीलाई पनि देख्न सकिनेछ । चलचित्रमा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको जोडी पनि छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

 

 

इन्द्रेणी न्युजबाट

  • ३० असार २०७५, शनिबार १४:५६ प्रकाशित
  • Nabintech