जेठ १९, काठमाण्डौं । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा झडप भएको छ । पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्ने समूहलाई प्रहरीले रोकेपछि झडपको अवस्था आएको छ ।
प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । डीएसपी न्यौपानेका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो ।
१९ जेष्ठ २०७९, बिहीबार १३:१९ प्रकाशित