जेठ ११, कोहलपुर / कोहलपुर नेपालगन्ज सडकखण्डको पिपलचौतारा नजिकै ट्रकले अटोलाई ठक्कर दिदा एकको मृत्यु भएको छ । बुधबार दिउँसो कोहलपुर पिपलचौतारा नजिकै यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका कोहलपुर नगरपालिका वडा नं. १३ सिम्रीका अटो चालक केबल थारु थारुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
घटनापछि कोहलपुर तनावग्रस्त बनेको छ । घटनाकाके बिरोधमा उत्रिएका स्थानियहरुले कोहलपुर नेपालगन्ज सडकखण्ड बन्द गराएका छन । दोषिलाई कडा कारबाहीको माग गर्दैै उनिहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी नाराबाजी गरीरहेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिईसकेको जनाएको छ ।
११ जेष्ठ २०७९, बुधबार १६:२८ प्रकाशित