जबर्जस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीद्वारा एक पक्राउ
  • काँचुली खबर

जबर्जस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बर्दियाका ४० वर्षीय रामदिन थारुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थारुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ८ फाल्गुन २०७८, आईतवार १२:५० प्रकाशित
  • Nabintech