प्लम्बर एसोसिएसनको अध्यक्षमा चौधरी
  • काँचुली खबर

प्लम्बर एसोसिएसन बाँकेको अध्यक्षमा अशोक कुमार चौधरी निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भएको एसोसिएसनको पहिलो साधारणसभाबाट उनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसैगरी, उपाध्यक्षमा आनन्द खड्का, सचिबमा मंगलराम थारु, सहसचिवमा सन्जुलाल थारु, कोषाध्यक्षमा रमेश कुमार थारु सर्वसम्मत चयन भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378


सदस्यहरूमा क्रमशः केशव चौधरी, रामप्रसाद चौधरी, सुजित कुमार श्रेष्ठ, रामप्रसाद थारु, बाबादिन गोडिया, ऐमान सिं मगर, इच्छाराम तेली र आशाकली बेहना निर्वाचित भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेश महासचिव तारा रोकाया क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभालाई पन्चकन्या समूह एरिया मार्केटिङ म्यानेजर सुरेश मिश्र, अखिल नेपाल निर्माण मजदुर संघ लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र सिंह, बाँकेका अध्यक्ष नरेन्द्र सिंह लगायतले सम्बोधन गरेका थिए ।

  • २४ पुष २०७८, शनिबार २०:३९ प्रकाशित
  • Nabintech