नेपालगन्जको जमुनाह नाका आज बेलुकादेखि बन्द हुने
  • काँचुली खबर

नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ ।

भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दुवै देशका सीमा सुरक्षा पदाधिकारीबीच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सिमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको हो ।

शुक्रवार बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने बताइएको छ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १३:२५ प्रकाशित
  • Nabintech