नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकमा लुकाएको अबस्थामा २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम बरामद गरेको छ । व्युरोले आईतबार पत्रकार सम्मेलन गर्दे डब्लुबी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा लुकाईएको चरेश र अफिम सहित भारतीय ट्रकका चालक कलंकीबाट पक्राउ परेको जनाएको हो ।
पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला विहारका २५ वर्षीय मेघराज आलम रहेका छन् । ट्रक चालक आलम यसअघि पनि चरेश ओसारपसारमा संग्लन रहेको अनुसन्धानबाट खुलेको व्युरोका प्रमुख डीआइजी ठूले राईले जानकारी दिए । उक्त लागू औषध सुनौली हुदै भारतको नया दिल्ली लैजान लागेको राईले जनाए । पक्राउ परेका आलमका बारेमा थप अनुसन्धान भईरहेको व्युरोले जनाएको छ ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१० असार २०७५, आईतवार १७:१० प्रकाशित