कोहलपुरमा संचालित कोहलपुर पार्टी प्यालेसले हरियो स्टिकर प्राप्त गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिको संयुक्त बजार अनुगमन टोलीले कोहलपुर पार्टी प्यालेसलाई उत्तम (ख) स्तरको स्टिकर उपलब्ध गराएको हो ।
बजार अनुगमनका क्रममा पार्टी प्यालेस पुगेको टोलीले त्यहाँको खाद्य गुणस्तर तथा ब्यवस्थापन पक्षको मुल्याङ्कन गरेको थियो । अनुगमनपछि अनुगमन टोलीले उत्तम (ख) स्तरको स्टिकर उपलब्ध गराएको पार्टी प्यालेसका ब्यवस्थापक ईमानसिंह केसीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२ चैत्र २०७७, सोमबार १६:२१ प्रकाशित