२७ बैशाख २०८१, बिहीबार
प्रचण्ड र बाबुराम भट्टराई बिच छलफल
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा।बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यसपछि उनी भट्टराई भेटन गएका हुन् । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो ।

  • २५ फाल्गुन २०७७, मंगलवार १९:४६ प्रकाशित
  • Nabintech