मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् ।
१. भारतको पहिलो स्याटेलाइट ‘द एप्पल’लाई गोरुगाडाले बोकिदैँ
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२. एमजिएम को सुरुको ‘क्रेडिट’ सुटिङ गरिदैँ (१९२८)

३. बंगलादेशको स्वतन्त्रता युद्धमा हिन्दुहरुलाई पहिचान गर्न खतना गरिएको नगरिएको हेर्दै पाकिस्तानी सैनिक (१९७१)

४. क्वागा नामक जनावरको फोटो लण्डन चिडियाखानामा । अहिले यो जनावर लोप भइसकेको छ । (१८७०)

५. विम्बल्डनमा पहिलो अन्तर्रा्ष्ट्रिय खेल (१८८३)

६. रानी एलिजाबेथ बेलायती राइफल एल८५ पड्काउदैँ (१९९३)

७. रुसी प्रधानमन्त्री दिमित्री मेद्वेदेव युवावस्थामा

८. १९६३ मा नौसेनाको हटलाइन, जुनबेला गुगल म्याप थिएन

९. रुसको सेन्ट पिटर्सवर्गमा वास्तविक सैनिकहरुले खेलेका चेसको खेल (१९२४)

१०. लङ आइल्याण्डमा आइन्स्टाइन (१९३९)

११. टाइटानिकको अन्तिम फोटो

१२. रिचार्ड बर्टनसँग विवाह गरेको दिन एलिजावेथ टेलर

१३. बिल क्लिन्टर र हिलारी क्लिन्टनका बीच रोमान्टिक क्षण

१४. इटालीको फ्लोरेन्सस्थित उफुजी ग्यालरीमा १९१३ को डिसेम्बरमा मोनालिसाको प्रदर्शन

१५. तन्नेरी ओसामा बिन लादेन आफ्ना जुडो प्रशिक्षकसँग

१६. नोभेम्बर २०, १९४७ मा रानी एलिजावेथ प्रिन्स फिलिपसँग विवाहबन्धनमा बाँधिदै

१७. आफ्नो छोरा ब्रेन्डन लीका साथ ब्रुस ली

१८. १९८१ मा झ्यालबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक व्यक्तिसँग कुरा गर्दै मुहम्मद अली

१९. १९६० मा फिडेल क्यास्ट्रो चे ग्वेभाराका साथ माछा मार्दै

२०. आफ्नो एक फ्यानको मोजामा अटोग्राफ दिदैँ माइकल ज्याक्सन

२१. युवा ओबामा दम्पती

स्रोत : क्लिकसागा डटकम
७ असार २०७५, बिहीबार १४:०२ प्रकाशित