२४ बैशाख २०८१, सोमबार
आमहड्ताल सफल बनाउन प्रचण्ड पनि सडकमा
  • काँचुली खबर

नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्कीएका छन ।

आफ्नो निवास नजिकै पर्ने ललितपुरको सातदोबाटो चोकमा उनी निस्कीएका हुन । बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।

अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेता कार्यकर्ताले प्रहरीले बिहानै पक्राउ गरेको छ ।

  • २२ माघ २०७७, बिहीबार ०९:५५ प्रकाशित
  • Nabintech