कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको हो । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो ।
कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय माघ १९ गते सोमबारदेखि २१ गते बुधबारसम्म बिदा गर्ने निर्णय भएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तिन दिनसम्म नेपालगन्जका सबै विद्यालय बन्द
बाँकेमा पछिल्लो समय चिसो अत्याधिक बढेको छ । चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढि प्रभावित भएका छन् । यसअघि आजै नेपालगन्ज उपमहानगरपालिकाले समेत ३ दिनकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको थियो ।

१८ माघ २०७७, आईतवार १७:४० प्रकाशित