बाँकेमा शुक्रबार थप एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको जानकी गाउँपालिका २ को बेलभारमा अन्दाजी ३५/३६ वर्षिय पुरुषको शव भेटिएको हो ।
उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ । यसअघि आजै राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको शव भेटिएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

मृत अवस्थामा भेटिए अनुसन्धानका जवान, हत्याको आशंका
दुबैजनाको हत्या भएको आशंका गरीएको छ ।
२ माघ २०७७, शुक्रबार २१:३४ प्रकाशित