मृत अवस्थामा भेटिए अनुसन्धानका जवान, हत्याको आशंका

नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापा मगर (सहायक सूचक) मृत अवस्थामा फेला परेका छन । कारकाँदोदेखी पूर्व तर्फको खेतमा मगरको शव फेला परेको हो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता सुवास खड्काका अनुसार राष्ट्रिय अनुसन्धान कार्यालयमा सहायक सूचकको रुपमा कार्यरत उनको टाउकोमा धारिलो हतियारको चोट … Continue reading मृत अवस्थामा भेटिए अनुसन्धानका जवान, हत्याको आशंका