अनुसन्धान सूचकको शव खेतमा भेटियो
  • काँचुली खबर

राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको शव खेतमा भेटिएको छ । टाउकोमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएपछि हत्याको आशंका गरीएको छ ।

बाँके प्रहरीका अनुसार कारकाँदोदेखी पूर्व तर्फको खेतमा मृत अवस्थामा फेला परेको शव राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगर रहेको बताएको छ । यद्यपी घटना किन र कसरी भयो भन्ने बारे प्रहरीले हालसम्म केही ठोस प्रमाण फेला पार्न सकेको छैन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मृत अवस्थामा भेटिए अनुसन्धानका जवान, हत्याको आशंका

शुक्रबार बिहान खेतमा शव रहेको जानकारी पाएको प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको छ । शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।

  • २ माघ २०७७, शुक्रबार १८:५७ प्रकाशित
  • Nabintech