कोरोनाबाटा नेपालगन्जकी ८० वर्षिय महिलाको मृत्यु
  • काँचुली खबर

कोरोना संक्रमणबाट बाँके पुन एक जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीकी ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

२७ पुषमा कोभिड पुष्टि भएपछि भेरी अस्पतालमा रिफर भई भेरीको आइसोलेसन वार्डमा उनको उपचार सुरु गरिएको थियो । उपचारका सबै बिधि अपनाउँदा समेत स्वास्थ्यमा सुधार नदेखीएकी ति महिलाको बिहिबार राती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ४९ पुगेको छ ।

  • २ माघ २०७७, शुक्रबार ११:३० प्रकाशित
  • Nabintech