ओली बिरुद्ध नेपालगन्जमा बयलगाडा प्रदर्शन !
  • काँचुली खबर

कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा बयलगाडा प्रदर्शन गरीएको छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह) ले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय बाँके जाने क्रममा नेता तथा कार्यकर्ताहरुले बयलगाडासहित बिरोध प्रदर्शन गरेका हुन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रधानमन्त्रीलाई नेकपा बाँकेले पठायो बिरोध पत्र

नेपालगन्जको विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर टुङ्गीएको थियो । प्रदर्शनमा प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमका बिरुद्ध चर्को नाराबाजी समेत गरीएको थियो ।

  • २४ पुष २०७७, शुक्रबार १७:२० प्रकाशित
  • Nabintech