प्रधानमन्त्रीलाई नेकपा बाँकेले पठायो बिरोध पत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । शुक्रबार नेकपा (प्रचण्ड-नेपाल समुह) ले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो । प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनीधि सभा विघटन गरेपछि त्यसको विरुद्ध सडक संघर्ष गर्दै आएका नेकपाका नेता कार्यकर्ताहरु नाराजुलुस सहित … Continue reading प्रधानमन्त्रीलाई नेकपा बाँकेले पठायो बिरोध पत्र