Unicode हाम्राे बारेमा सम्पर्क
काँचुली खबर
वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।