
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ इन्काउन्टर गरेकाे छ । पक्राउ गर्न पुगेकाे महाशाखाकाे प्रहरी टाेलीमाथि काभ्रेली समूहका गुण्डा लामाले गाेली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेकाे बताइएकाे छ । प्रहरीका अनुसार लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्प

तालमा उपचार भइरहेको महाशाखा प्रमुख एसएपी धिरजप्रताप सिंहले जानकारी दिए । लामाले ललितपुरकाे सातदाेबाटाे क्षेत्रमा अड्डा बनाएर त्यहाँका ब्यापारीहरूलार्इ धम्क्याउँदै रकम असुल्दै अाएका थिए । ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजीकमा रहेका थिए । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ।
२८ जेष्ठ २०७५, सोमबार १६:३७ प्रकाशित