नेपालगन्ज वडा नम्बर ५ मा बिहीबार सांझ साढ़े ७ बजेको समयमा दुई पक्षबिच खुकुरी हानाहान हुदा २ जना गम्भीर घाइते भएका छन। पुरानो रिसिबिको कारण देखाउदै भएको झड़पमा वडा नम्बर ५ का २२ बर्षीय अफताब खान र वडा नम्बर ५ कै बर्षीय मुबारक शेख गम्भीर घाइते भएका छन। गम्भीर घाइतेहरु खान र शेखको टाउको र हाटमा गहिरो चोट लागेको डा. बिनोद कर्णले बताएका छन।
गम्भीरघाइते दुबै जनाको अहिले नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेकोको डा. रोमन क़िदवाईले बताए। अवस्था धेरै जटिल भएकोले घाइतेहरुको अप्रेसन गरिएकाे अस्पताल स्रोतले जनाएको छ । पुरानो रिसीबीले घटना भएको भन्ने कुरा आएको छ तर अनुसन्धान पश्चात सबै कुराको जानकारी आउने प्रहरीले बताएको छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ जेष्ठ २०७५, शुक्रबार ०८:३० प्रकाशित