बाँकेको रिमझिम चौकबाट काठमाण्डौ लैजाँदै गरेका २० वटा खसी बसको डिक्गीमा निसासीएर मरेका छन् । भे ५ ख ७४८७ नम्वरको यात्रुबाहक बसको डिक्गीमा राखिएका २६ वटा खसीमध्ये २० वटा मरेको बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिए । अपरान्ह लोड गरिएका खसी नेपालगन्जको बसपार्कमा मंगलबार साँझ डिग्गी खोल्दा मरेको अवस्थामा भेटिएको थियो ।
२३ जेष्ठ २०७५, बुधबार १४:०९ प्रकाशित