लोकप्रियले रक्तदान गर्दै
  • काँचुली खबर

नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश दैनिकले मंगलबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गर्ने भएको छ । लोकप्रिय सन्देशको छैठौ बर्ष प्रवेशको अवसरमा समृद्धिका पाईला नेपालगञ्जसँग मिलेर रक्तदान गर्न लागिएको कार्यक्रम संयोजक दिनेश ठाकुरले बताए ।

नेपाल रेडक्रस सोसाईटीको भेरी अञ्चल अस्पताल परिसरमा रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा विहान ७।३० बजेदेखि रक्तदान कार्यक्रम सुरुवात हुने संयोजक ठाकुरले बताए । ठाकुरले कार्यक्रममा उपस्थितीका लागि सबैमा अपिल गरेका छन् । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्रका अनुसार पछिल्लो समय अस्पतालहरुमा विरामीमा रगतको माग बढ्दोक्रममा रहेको छ । माग अनुसारको रक्तदान नभएका कारण माग पुरा गर्न समस्या भएको केन्द्रले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १४ जेष्ठ २०७५, सोमबार १९:०६ प्रकाशित
  • Nabintech